Section 31
पर्वतारोहण सम्बन्धी समाचारको प्रसारण
पर्वतारोही दलले पर्वतारोहण चालू रहेको बखत पर्वतारोहण सम्बन्धी कुनै समाचार नेपाल सरकारलाई जानकारी नदिई अन्यत्र प्रकाशित गर्नु हुँदैन ।दोश्रो संशोधनद्वारा थप